फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अमेरिकालाई जवाफी कारवाही

(GMT+08:00) 2019-12-02 19:14:52

अमेरिकाले कथातथित हंगकंगको मानव अधिकार तथा प्रजातन्त्रण कानुनमा सही गरेले चीनले त्यसको सजाय कदम सार्वजनिक गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले डिसेम्बर २ तारिख पैचिङमा उक्त घोषणा गर्नुभएको हो।

उहाँका अनुसार, चीन सरकारले आजदेखि अमेरिकी सैन्य जहाज तथा विमान हंगकंगमा रोकिनका लागि आवेदनको समीक्षा र अनुमोदनलाई स्थगित गरेको छ। साथै हंगकंग घटनामा खराब गतिविधि गरेका केही अमेरिकी गैर-सरकारी संगठनमाथि प्रतिबन्द लगाएको छ।

जानकारी तथा लेखहरु