फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई नियन्त्रण गर्ने अमेरिकी इच्छा विफल हुने

(GMT+08:00) 2019-12-02 19:41:44

अमेरिकाको तथाकथित "हङकङको मानव अधिकार तथा प्रजातन्त्र कानुन"मा हस्ताक्षर गरेको र ऐन बनाएको छ। अमेरिकाले हङकङ मामिलामा हस्ताक्षेप गरेर चीनको विकासलाई नियन्त्रण गर्ने इच्छा विफल हुनेछ।

हङकङको विभिन्न क्षेत्रको विचारमा अमेरिकाको कर्तुतले हङकङका नागरिकले हिंसा तथा अराजकता रोक्ने र शान्ति पुनर्स्थापना गर्ने इच्छा वेवास्ता गर्दै चीनको आन्तरिक मामिलाको कडा हस्तक्षेप गरेको छ।

जानकारी तथा लेखहरु