|
|
|
|||||||||
|
||
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर दुई तारिख दिउँसो पैचिङमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो सम्पर्क गरी चीन-रुस पूर्वी लाइनको प्राकृतिक ग्यासको पाइपलाइन संचालन हुने समारोहको संयुक्त रुपमा साक्षी बस्नुभएको छ।
राष्ट्राध्यक्ष सीले र राष्ट्रपति पुटिनले भिडियोमार्फत एक अर्कामा अभिवादन पनि गर्नुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||