फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिनच्याङ सम्बन्धी अमेरिकी मस्यौदाको पाकिस्तानमा आलोचना

(GMT+08:00) 2019-12-08 17:13:47

हालै अमेरिकी तल्लो सदनबाट तथाकथित 'युगुर मानवअधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको छ र उग्रबाद तथा आतंकबादलाई हटाउने क्षेत्रमा चीनले गरिरहेको प्रयासमा हिलो छ्यापिएको छ। अमेरिकाको यस्तो कार्वाहीको पाकिस्तानको सत्तारूढ पार्टीका मुख्य सदस्य एवं राष्ट्रिय एसेम्बलीका उपाध्यक्षले विरोध गर्नु भएको छ। यसका साथै पाकिस्तानमा रहेका चिनियाँ मूलका विदेशी र चिनियाँ संघका सदस्यहरू लगायत पाकिस्तानका विभिन्न क्षेत्रले पनि कडा निन्दा गर्दै सिनच्याङ सम्बन्धी चीनको नीतिलाई बिगार्न खोज्ने उक्त मस्यौदाको आलोचना गरेका छन्।

जानकारी तथा लेखहरु