फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फुच्यानको सुङ सी जिल्लामा उखु भित्र्याउँदै किसानहरु

(GMT+08:00) 2019-12-08 17:24:48

यतिबेला चीनको फुच्यान प्रान्तको सुङ सी जिल्ला चङतुङ बस्ती वानछ्यान गाउँमा विशेष प्रकारको उखु काटेर भित्र्याउने समय हो।

स्थानीय किसानहरूले उखुको प्रचुर खेती भित्र्याउँदैछन्। त्यसपछि उनीहरूले उखुद्वारा चिनी उत्पादन गर्नेछन्।

गुलिया उखुले स्थानीय किसानलाई गरिबीबाट मुक्त गर्न र धनी बन्नका लागि सहयोग गरेको छ।

जानकारी तथा लेखहरु