फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डब्लुटिऔका अधिकाँश सदस्य मुलुकद्वारा बहुपक्षीय व्यापार व्यवस्था भंग गर्ने अमेरिकी कदमको निन्दा

(GMT+08:00) 2019-12-09 18:59:04
अमेरिकाले विश्व व्यापार संगठनको विवाद समाधान व्यवस्थाअन्तर्गत अभियोग संस्थाको चयनमा निरन्तर रूपमा बाधा गरेकोले मङ्गलबारबाट अभियोग संस्थामा एकजना न्यायाधीश मात्रै बाँकी हुने भएको छ। जसरी विवाद समाधान व्यवस्थाको सामान्य सञ्चालन गाह्रो हुनेछ त्यसै गरी बहुपक्षीय व्यापार व्यवस्थाको अधिकार र प्रभावकारितामाथि पनि गम्भीर क्षति पुर्याएको छ।

बहुपक्षीय व्यापार व्यवस्था भंग गर्ने यस्तो गतिविधिको निन्दा विश्व व्यापार संगठनका अधिकाँश सदस्य मुलुकले गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले ९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु