फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले कुनै शत्रुलाई खोज्ने वा रच्ने काम त्याग्नुपर्छ

(GMT+08:00) 2019-12-09 20:13:43
हालै अमेरिकाको राष्ट्रीय सुरक्षा मन्त्री मार्क एस्परको चीनसम्बन्धी भनाईको सम्बन्धमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले डिसेम्बर ९ तारिख चीन शान्तिपूर्ण विकासको रणनीतिमा लागिरहेको र राष्ट्रिय राजनैतिक उद्देश्यको सँरक्षण पनि गरिरहेको बताउनुभएको छ। उहाँले अमेरिका शीत युद्धको विचार त्याग्नुपर्छ तथा कुनै शत्रुलाई खोज्ने वा रच्ने काम पनि त्याग्नुपर्ने बताउनुभएको छ।

सन् २०१९ मा अमेरिकाको राष्ट्रिय सुरक्षा बजेट अमेरिकाको कुल ग्राहस्थ उत्पादन मात्राको ३.५% पुगेको र गएको तीस बर्षयता चीनको राष्ट्रिय सुरक्षा बार्षिक बजेट चिनियाँ कुल ग्राहस्थ उत्पादन मात्राको २% भन्दा कम रहेको पनि प्रवक्ता ह्वाले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु