फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकाउ विशेष प्रशासनिक क्षेत्रको विधायिका समितिका अध्यक्षद्वारा आधारभूत ऐनबमोजिम अधिकारलाई व्यवहारमा उतार्ने र मकाउको आर्थिक विकास र सर्वसाधारणको जीवनको सुधारलाई अगाडि बढाउन जोड

(GMT+08:00) 2019-12-10 18:26:34

मकाउ विशेष प्रशासनिक क्षेत्रको विधायिका समितिका अध्यक्ष काउ खाइ सेनले हालै केन्द्रीय सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिँदै विधायिका समितिले आधारभूत ऐनबमोजिम अधिकारलाई व्यवहारमा उतार्ने, मकाउ विशेष प्रशासनिक क्षेत्रको सरकारसँग पारस्परिक रुपमा सहयोग गर्ने, पारस्परिक रुपमा अनुगमन गर्ने, कानूनी अधिकारलाई व्यवहारमा उतारेर मकाउको आर्थिक विकास, सर्वसाधारणको जीवनको सुधारलाई अगाडि बढाउने कुरामा जोड दिनुभएको छ।

भविश्यको चर्चा गर्दै काउ खाइ सेनले विधायिका समितिले विशेष प्रशासनिक सरकारलाई कानूनबमोजिम शासन गर्न समर्थन दिनुका साथै कानूनी अधिकारलाई व्यवहारमा उतारेर विशेष प्रशासनिक सरकारसँग मकाउको विकासलाई अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु