फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी कैदीलाई कार्य गर्नलगाउने भनाई निराधार

(GMT+08:00) 2019-12-24 19:51:35

बेलायती सञ्चार माध्यमले चिनियाँ च च्याङ प्रान्तीय युनक्वाङ प्रिन्टिंग कम्पनीले चीनमा विदेशी कैदीलाई क्रिसमस कार्डको उत्पादन गर्नलगाउने बताएको थियो। उक्त प्रिन्टिंग कम्पनीका महाप्रबन्धक लु युनब्याउले डिसम्बर २४ तारिख अन्तर्वार्ता दिँदै उक्त समाचार पूर्ण रूपमा निराधार भएको व्यक्त गर्नुभएको छ।

च च्याङ प्रान्तीय युनक्वाङ प्रिन्टिंग कम्पनी बेलायती टेस्को कम्पनीको आपूर्तिकर्ता हो। कम्पनीका महाप्रबन्धक लु युनब्याउका अनुसार, उक्त कम्पनीले छिङ फू जेलसँग कुनै सम्पर्क गरेको छैन। कम्पनीका सबै सामान चिनियाँ कामदारद्वारा उत्पादित हो।

जानकारी तथा लेखहरु