फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सुन्दरी प्रतियोगिता

(GMT+08:00) 2020-01-13 15:53:58

सुन्दरी प्रतियोगिता मानिसहरुलाई मन पर्ने रमाइलो कार्यक्रम हो । चीनमा यस्ता सुन्दरी प्रतियोगिताहरू धेरै हुने गर्छन् । विभिन्न प्रान्त, नगरका साथै विभिन्न संघसंस्थाहरूले यस्ता प्रतियोगिताको आयोजना गर्दैआएको छ । चीनमा एउटा भनाई पनि छ:सुन्दरी महिला हेर्ने सबै मानिसहरुको मन पर्ने कुरा हो।


1  2  3  
जानकारी तथा लेखहरु