फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शी शा हाई स्केटिङ

(GMT+08:00) 2020-01-14 16:27:44

हिउँद ऋतुको सबैभन्दा राम्रो खेल स्केटिङ हो। स्केटिङ खेल स्वास्थ्यवर्द्धक पनि हुन्छ । पैचिङका शी शा हाईमा स्केटिङ खेल्ने सुविधा छ। प्रतिवर्षको जनवरी महिना खुल्ने स्केटिङ खेलका लागि प्रतिव्यक्ति टिकट चाहिं ८० युआन पर्दछ।

1  2  3  4  
जानकारी तथा लेखहरु