
चाइना मिडिया ग्रुपअन्तर्गत चीन-म्यान्मार चलचित्र तथा टलिभिजन अनुवाद केन्द्रद्वारा अनुवाद गरी बनाइएको फेनतौ अर्थात् प्रयास शीर्षकको टेलिभिजन कार्यक्रम जनवरी १२ तारिखदेखि म्यान्मारको सबैभन्दा ठूलो व्यावसायिक टेलिभिजन स्काय नेटमा प्रदर्शन गरिएको छ।

केही वर्षयता चीन र म्यान्मारको सम्बन्धको विकासका साथै दुई देशको सांस्कृतिक आदानप्रदानले पनि राम्रो उपलब्धि हसिल गरेको छ। झन् बढी श्रेष्ठ चिनियाँ चलचित्र तथा टेलिभिजन म्यान्मार भाषाबाट अनुवाद गरी म्यान्मारका सर्वसाधारणलाई चीनको जानकारीको झ्याल खुल्दैआएका छन्।