फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू' शृङ्खलाबद्ध भिडियोको म्यान्मार भाषा संस्करण प्रसारित

(GMT+08:00) 2020-01-14 20:32:47

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै म्यान्मारको राजकीय भ्रमण गर्नुअघि 'सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू'को म्यान्मार भाषा संस्करण प्रकाशन समारोह जनवरी १४ तारिख म्यान्मारको राजधानी याङगोनमा आयोजित भएको छ। सोही दिन सबभन्दा ठूलो व्यावसायिक टेलिभिजनस्टेशन स्काइनेटमा पनि प्रसारित भएको छ।

सो समारोहमा चाइना मिडिया ग्रुपले अनुवाद र उत्पादन गरेको 'सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू' किताबको विमोचन कार्यक्रम पनि आयोजित भएको छ।

जानकारी तथा लेखहरु