फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपाय विश्वव्यापीकरण

(GMT+08:00) 2020-01-16 20:23:42
आगामी साता स्विजल्याण्डको डाभोसमा विश्व अर्थतन्त्र वार्षिक बैठक २०२० आयोजना हुनेछ। यो वार्षिक बैठकको मुख्य विषय विश्वको शक्ति संकलन गरी दिगो विकास साकार रहेको छ।

केही वर्षयता को विश्वव्यापीकरणबारे अन्तर्राष्ट्रिय जगतमा विविध धारणा छन्। अनिश्चित कारक तत्व बढ्ने अवस्थामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तीन वर्षअघि डाभोसमा चीनको उत्तर दिनुभएको थियो। उहाँका अनुसार, अर्थतन्त्रको विश्वव्यापीकरण सामाजिक उत्पादकताको विकासको आवश्यक माग र वैज्ञानिक तथा प्राविधिक प्रगतो आवश्यक नतिजा हो। विश्वलाई चिन्तित बनाउने समस्यबारे सजिलै रूपमा समीक्षा गर्दै अर्थतन्त्रको विश्वव्यापीकरणलाई दोषी बनाएर वास्तविकतासँग अनुकुल नहुनुका साथै समस्याको समाधानका लागि सहयोगी भएको छैन। विभिन्न देशको अर्थतन्त्रमा पूँजी, प्रविधि, उत्पादित सामान, उद्योग तथा व्यक्तको आदानप्रदानलाई रोक्नखोज्ने सम्भावना नभई ऐतिहासिक प्रवृतिसँग पनि मिलेको छैन।

तीन वर्षदेखि यही समयको वास्तविकताले राष्ट्राध्यक्ष सीको फैसला उचित हुनुका साथै उपाय ठीक भएको मतैक्य अन्तर्राष्ट्रिय जगतले गरेको छ।

जानकारी तथा लेखहरु