फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्यान्मारको लडाकू विमानद्वारा राष्ट्राध्यक्ष सीको विशेष विमानको सुरक्षा

(GMT+08:00) 2020-01-17 16:19:53

म्यान्मारको स्थानीय समय अनुसार, जनवरी १७ तारिख मध्यान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्यान्मारको राजकीय भ्रमण शुरू गर्नुभएको छ। उहाँ चढ्नु भएको विशेष विमान म्यान्मारको आकाशमा प्रवेश भएपछि म्यान्मारका लडाकू विमानले सुरक्षा दिएका छन्।

 


जानकारी तथा लेखहरु