फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ मा चीनमा विद्युत खपत ४.५ प्रतिशतले वृद्धि

(GMT+08:00) 2020-01-19 17:14:26

सन् २०१९ मा चीनमा विद्युत खपत सन् २०१८ को तुलनामा ४.५ प्रतिशतले वृद्धि भएको छ। त्यसमध्ये कृषि उद्योग, उत्पादन उद्योग र सेवा उद्योग तथा जन-जीवनमा विद्युत खपत क्रमशः ४.५, ३.१, ९.५ र ५.७ प्रतिशतले बढेको छ। चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका प्रवक्ताले जनवरी १९ तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

चीनका कुल २८ प्रान्तहरूमध्ये(प्रदेश तथा शहर)क्वाङ सी च्वाङ जातीय स्वयत्त प्रदेश र तिब्बत स्वायत्त प्रदेशमा विद्युत खपतको वृद्धि दशप्रतिशतभन्दा बढी पुगेको छ। साथै बिजुली उत्पादन पनि सन् २०१८ को तुलनामा ३.५ प्रतिशतले बढेको छ।

जानकारी तथा लेखहरु