फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङबाट सैनिकलाई जवाफी पत्र

(GMT+08:00) 2020-01-19 18:55:42
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्याक्ष सी चिनफिङले जनवरी १८ तारिख ७४ नम्बर समूह सेनाअन्तर्गत छैटौँ कम्पनीका पूर्ण सैनिकहरूलाई पत्रको जवाफ दिनुभएको छ। पत्रमा उहाँले सैनिकहरूलाई सबल पार्ने लक्ष्य राम्ररी याद गरी प्रयासमा क्षमताको अभ्यास गर्नुका साथै सेनाको भावनाको प्रसारण गरी अझ सदृढ कम्पनीको निर्माण गर्न प्रेरणा दिनुभएको छ। उहाँले सैनिकहरू र उनीहरूका परिवारलाई वसन्त चाडको शुभकामना पनि दिनु भएको छ।

 

जानकारी तथा लेखहरु