फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा बसन्त चाडअगाडि युन्नान प्रान्तको निरीक्षण

(GMT+08:00) 2020-01-19 18:56:09

बसन्त चाडअगाडि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले युन्नान प्रान्तको निरीक्षण गर्नुभएको छ। उहाँले स्थानीय क्याडरहरू र सर्वसाधारणहरूलाई सान्त्वना दिनुभएको छ। जनवरी १९ तारिख दिउँसो उहाँले थङ छुङ शहरको छिङ श्वै बस्ती सान च्या गाउँको वा जातीय गाउँका वासिन्दाहरूलाई सान्त्वना दिनुभएको छ। उहाँले वासिन्दाको घरमा गरिबी निवारण अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले सबैलाई बसन्त चाडको शुभकामना पनि व्यक्त गर्नुभएको छ।

 

जानकारी तथा लेखहरु