फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वसन्त चाड सम्बन्धी कार्यक्रम काठमाडौंमा

(GMT+08:00) 2020-01-20 19:25:50

चीनको सबैभन्दा महत्वपूर्ण पर्व वसन्त चाड आइरहेको उपलक्ष्यमा नेपालका लागि चिनियाँ दूतावासले आइतबार राजधानी काठमाडौंमा भव्यताका साथ एउटा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चिनियाँहरूलाई नयाँ वर्ष वसन्त चाडको शुभकामना दिनुभयो।

नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले दूतावासका कूटनीतिज्ञहरूसँगै तीन वटा नाचगान प्रस्तुत गर्नुभएको थियो।

चिनियाँ पात्रो अनुसार २५ तारिख शनिबारदेखि चिनियाँ नयाँ वर्ष शुरू हुँदैछ।

जानकारी तथा लेखहरु