फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनमुक्ति सेनाद्वारा उहानको ह्व शन शान अस्पतालमा चिकित्सा कार्यका लागि मेडिकल फोर्स गठन

(GMT+08:00) 2020-02-02 15:32:44

चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको स्वीकृतिमा फेब्रुअरी ३ तारिखदेखि सेनाले एक हजार ४ सय चिकित्सकहरु उहानको ह्व शन शान नयाँ कोरोनाभाइरस संक्रमण महामारी विशेष अस्पतालमा खटाएको छ। यो अस्पतालमा एक हजार शैय्या छन्। यहाँ ती एक हजार ४ सय चिकित्सकहरु चीनका विभिन्न अस्पतालहरुबाट खटिएका छन्।

त्यहाँ खट्ने धेरै चिकित्सकहरु बेइजिङको स्याउ थाङ शान अस्पतालमा सार्स बिरूद्ध काम गरेका र सियोरालियोन तथा लाइबेरियामा इबोला महामारीको बिरूद्ध काम गरेका व्यक्ति हुन्। उनीहरुसँग संक्रामक रोगहरूको उपचारमा प्रशस्त अनुभव छ।

फेब्रुअरी २ तारिख बिहान, उहानको ह्व शन शान अस्पतालले एक उद्घाटन मारोह आयोजना भएको छ।

जानकारी तथा लेखहरु