|
|
|
||
फेब्रवरी ३ तारिख कोरोनाभाइरस प्रतिरोध कार्यलाई सहयोग गर्नका लागि चीनको सी आन अन्तर्राष्ट्रिय चिकित्सा अध्ययन केन्द्रीय अस्पतालका विज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू गरी २१२ जनाको एक टोली कोरोनाभाइरस प्रभावित ऊ हान शहर प्रस्थान गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |