|
|
|
||
नयाँ कोरोनाभाइरस संक्रमित निमोनिया विरामीको उपचार गर्न उ हान शहरले तीन आपत्कालीन स्क्वायर केविन अस्पतालको निर्माण थालेको छ। जानकारी अनुसार, यी तीन स्क्वायर केविन अस्पताल उ हान शहरको उ हान सभागृह, उ हान अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ह्वङ शान खेलकुद मैदान/स्टेडियममा निर्माण गरिँदैछ। जसले करिब चार हजार शैय्या उपलब्ध गराउने छ।
स्क्वायर केविन अस्पतालमा हल्का बिरामीको उपचार गर्ने जनाइएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |