![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
स्थानीय समयबमोजिम फेब्रुअरी आठ तारिख संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अडिस अबाबास्थित अफ्रिकी संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चीनले कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि सक्दो प्रयास गरेको कुरा बताउनुभएको छ।
गुटेरेसले हालको स्थितिमा विश्वको अर्थतन्त्रको विकासलाई बढाउनका लागि सशक्त अन्तर्राष्ट्रिय एकता र सहयोग चाहिने कुरा बताउनुभयो।
गुटेरेसले अन्तर्राष्ट्रिय समाजले कोरोना भाइरस संक्रमित महामारीको सामना गर्दा मानव अधिकारलाई सम्मान गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |