फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपको युआन स्याउ चे चाड विशेष साँझ गालामा माया र दृढ विश्वास प्रसारण

(GMT+08:00) 2020-02-09 20:11:32

असामान्य "युआन स्याउ चे चाड विशेष साँझ गाला" फेब्रुअरी आठ तारिख सीसीटीभीको सुनौलो अवधिमा प्रसारण गरिएको छ। यो साँझ गालामा चीनका उत्कृष्ट कलाकारहरू सहभागी भए। उक्त गालामा कोरोना भाइरस महामारीको प्रतिरोध र नियन्त्रणमा सहभागी व्यक्तिहरूको कथा उल्लेख गरिएको छ। गालाको तत्स्थलमा कुनै पनि एकजना दर्शक भएको छैन तर दर्शक अनुपस्थित भएको छैन। तत्स्थलमा दर्शक थिएनन् तर एकताको भावना थियो, एक अर्ब चालीस करोड चिनियाँ थिए। यो असामान्य युआन स्याउ चे चाडको उपलक्ष्यमा चाइना मिडिया ग्रुपले असामान्य कार्यक्रम उपलब्ध गराएको छ। उक्त कार्यक्रममा न्यानोपन, ठूलो माया र गहिरो शुभकामना प्रसारण गरिएको छ।

साढे एक घण्टासम्मको कार्यक्रम कोरोना भाइरस महामारीबारे बनाइएको हो। यो कार्यक्रम प्रसारण भएपछि दर्शकहरूले उच्च मूल्यांकन गरेका छन्। दर्शकहरूकाअनुसार, उनीहरूले यो कार्यक्रमबाट चिनियाँ जनताले मिलेर कठिनाइलाई पराजित गर्ने आध्यात्मिक शक्तिको अनुभव गरेका छन्। इन्टर्नेटका प्रयोगकर्ताहरूले भने, हरेक चिनियाँ होस्टे हैंसे! भविश्य अझै राम्रो हुने छ।

जानकारी तथा लेखहरु