फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हनानमा पियोनी पुष्पमेला

(GMT+08:00) 2020-02-14 09:35:00

प्रसिद्ध पियोनी पुष्पमेला मंगलबार चीनको हनान प्रान्तस्थित लोयाङ शहरमा शुरु भएको छ। पियोनी चीनको राष्ट्रिय फूल हो। प्रत्येक वर्षको अप्रिल महिनादेखि मे महिनासम्म पियोनी फूल फुल्ने गर्दछन्। त्यतिखेर चीनको लोयाङ शहरमा रमाइलो समारोहको आयोजना गरी मनाउने गरिन्छ।

जानकारी तथा लेखहरु