फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सकेसम्म रोग निवारण र नियन्त्रण गरिरहेको अमेरिकाका लागि चिनियाँ राजदुतको भनाइ

(GMT+08:00) 2020-02-16 18:26:10
अमेरिकाका लागि चिनियाँ राजदुत छ्वै थेन खाइले अमेरिकी राष्ट्रिय सार्वजनिक रेडियो अन्तर्गत "मर्निङ एडिशन" कार्यक्रमका सञ्चालक स्टिभ इन्स्किपलाई अन्तर्वार्ता दिँदै चीनले एनसीपीको प्रतिरोध गर्ने अवस्था तथा चीन-अमेरिका सम्बन्ध आदि विषयबारे सञ्चालकद्बारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

अन्तर्वार्ताका क्रममा राजदुत छ्वैले एनसीपी रोग चीनका लागि मात्र नभई समस्त अन्तर्राष्ट्रिय समाज र सबै सरकारका लागि ठूलो चुनौती हो भन्दै त्यस चुनौतीको सामना गर्न चीन सरकारले अभूतपूर्व कदम चालेर सक्दो प्रयासमार्फत रोग निवारण र नियन्त्रण गरिरहेको कुरा बताउनुभएको छ।

यस पटकको रोग निवारण र नियन्त्रण क्रमबाट चीनले धेरै सिक्न सकेको र भविष्यमा अझ राम्रोसँग गर्दै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु