फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पश्चिमा जगतको अभाव" र पेलोसीको असहजता

(GMT+08:00) 2020-02-16 18:29:54

यदि ह्वा वैको फाइभ जी प्रविधिलाई पश्चिमा मुलुकमा भित्र्याएमा त्यसले राजनीतिक व्यवस्थामाथि त्रास धम्की कसरी दिन्छ? प्रजातान्त्रिक व्यवस्था यत्रो कमजोर भएकाले ह्वा वै भन्ने एउटा उच्च विज्ञान-प्रविधि कम्पनीद्बारा त्यसमाथि त्रास धम्की दिन्छ भन्ने तपाईंले लागेको छ? कपाल सेतै फुलेका चीनका वरिष्ठ महिला कुटनीतिज्ञ फु यिङले नरम स्वरमा अमेरिकी प्रतिनिधि सभाका सभामुख नान्सी पेलोसीसमक्ष यस्तो प्रश्न उठाउनुभएको छ।

फेब्रुअरी १४ तारिख आयोजित म्युनिख सुरक्षा सम्मेलनमा सभामुख पेलोसीले टेलिकम प्रविधि व्यवसाय ह्वा वैमार्फत स्वतन्त्र डिजिटल व्यवस्था लागू गर्न खोजेकोमा चीनलाई दोषारोपण लगाउँदै चीनले ह्वा वै कम्पनीका प्रविधिको प्रयोग नगरेका मुलुकमाथि जवाफी आर्थिक कारवाई चलाउने धम्की दिएको कुरा जनाउनुभएको छ।

तर उहाँको निराधार भनाइलाई सम्मेलनमा सहभागी हुनुभएका चिनियाँ पूर्व कूटनीतिज्ञ फु यिङले आशङ्का व्यक्त गर्नुभएको छ। उहाँले उठाउनुभएको प्रश्न सुनेर तत्स्थानमा गडगडाहट ताली बजेको थियो। त्यसैगरी पेलोसीको अनुहारमा असहज भाव पनि देखा परेको थियो। उहाँले ह्वा वै लगायतका चिनियाँ व्यवसायहरूलाई स्वतन्त्र व्यवसायको ढाँचा रहित भन्नठान्नुभयो।

यस पटकको म्युनिख सुरक्षा सम्मेलनको मुख्य नारा "पश्चिमा जगतको अभाव" रहेको छ। वास्तवमा ह्वा वै कम्पनीको फाइभ जी प्रविधि पश्चिमा जगतको प्रजातान्त्रिक व्यवस्थाका लागि चुनौती पट्टकै होइन। बरु त्यसको मुख्य कारण पश्चिमा मुलुकमै रहेको छ।

जानकारी तथा लेखहरु