फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सत्य र निश्चित सूचनाद्बारा रोग निवारण र नियन्त्रण युद्धबारे जानकारी

(GMT+08:00) 2020-02-16 20:08:47

एनसीपी रोग देखा परेयता चाइना मिडिया ग्रुप मातहतको केन्द्रीय टेलिभिजन अन्तर्राष्ट्रिय भिडियो समाचार समितिले वैदेशिक प्रसारण र प्रेस सेवाको महत्वपूर्ण चौतारोको भूमिका विस्तृत रुपमा निर्वाह गर्दै आएको छ। यसले अन्य सम्बद्ध कार्यक्रम केन्द्र र विदेशमा रहेका संस्थाहरूसँगै मिलेर अन्तर्राष्ट्रिय मिडियाहरूसित विस्तृत रुपमा सहकार्य पनि गर्दै आएको छ। सो समाचार समितिले बहु भाषा, बहु तरिका र हरपलको रुपमा चाइना मिडिया ग्रुपद्बारा बनाइएको रोग निवारण र नियन्त्रण रिपोर्टलाई सार्वजनिक गरेको र ठीक समयमा रोग निवारण र नियन्त्रणको पछिल्लो अवस्थाबारे जानकारी दिएको छ। त्यसबाट चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चीन सरकार र जनताले एउटै जहाजमा बसेर एकताबद्ध भई कठिनाइलाई जित्ने भावनालाई पनि देखाइएको छ।

यसका अतिरिक्त चाइना मिडिया ग्रुपले धेरै सशक्त समाचारमार्फत केही पश्चिमा मिडियाबाट प्रसारित नक्कली रिपोर्टको प्रतिकृया जनाएको र तथ्यलाई पनि स्पष्ट पारेको छ।

जानकारी तथा लेखहरु