फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको नियन्त्रण गर्न गाडी उत्पादन कारखाना मास्क कारखानामा परिणत

(GMT+08:00) 2020-02-17 10:49:47

कोरोना भाइरस महामारीको नियन्त्रण गर्न चिनियाँ गाडी उत्पादक एस.जी.एम.डब्लु कम्पनीले हालको आवश्यकता अनुसार मास्कको उत्पादन गर्न थालेको छ।

फेब्रुअरी १३ तारिख सो कारखानाले मास्कको पहिलो खेपको उत्पादन पूरा गरेको छ।

यसै फेब्रुअरीको अन्तसम्म कारखानाले प्रतिदिन २० लाख मास्कको उत्पादन गरिने अनुमान छ।

जानकारी तथा लेखहरु