फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा तिब्बती विद्यार्थीलाई प्रोत्साहन पत्र

(GMT+08:00) 2020-02-23 18:56:21
तिब्बती पात्रो अनुसार नव वर्ष आइपुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पैचिङ्ग विश्वविद्यालयको शोकाङ अस्पतालमा परिक्षणको काम गरिरहेका तिब्बत विश्वविद्यालयको चिकित्सा विभागका विद्यार्थीहरूलाई जवाफी चिठी पठाउनुभएको छ।

उहाँले ती विद्यार्थीद्वारा सक्रिय रुपमा तिब्बतको चिकित्सा तथा स्वास्थ्य कार्यमा योगदान सिर्जना गर्ने लक्षयलाई साकार तुल्याउनुका साथै उनीहरुलाई झन झन बढी पेशागत प्रविधि सिक्न प्रोत्साहन गर्नुभएको छ। उहाँका अनुसार समस्त चिकित्साकर्मी जनताको स्वास्थ्यका संरक्षक हुन्।

यस नयाँ कोरोना भाइरस विरुद्ध युद्धमा सैन्य चिकित्साकर्मीहरुले सबैभन्दा अगाडि प्रयास गर्दै वास्तविक गतिविधिले ज्यान गुमाउने र घाइतेहरु उपचार गर्ने उदात्त भावनालाई व्याख्या गरेका छन्। राष्ट्राध्यक्ष सीले ती तिब्बती विद्यार्थीहरुले कम्युनिष्ट पार्टी र जनताको विश्वासमा राम्रो चिकित्सक बन्ने विश्वास गर्नुभएको छ।

यसका साथै राष्ट्राध्यक्ष सीले तिब्बती क्षेत्रका विभिन्न जातीय जनसमूहलाई नव वर्षको शुभकामना पठाउनुभएको छ।

जानकारी तथा लेखहरु