फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुन: प्रयोग गर्ने केअन ९६ स्तरीय मास्क उत्पादन सुरु

(GMT+08:00) 2020-02-24 18:21:06

महामारीको अवस्थामा मास्कलगायत चिकित्सा आपूर्तिको अभावले चिकित्सकको स्वास्थ्य तथा जनताको सामान्य जीवनमाथि प्रभाव पार्नुका साथै चिनियाँ व्यवसायको पुनःउत्पादनमा सबैभन्दा महत्वपूर्ण मागपनि बनेको छ। महामारीको रोकथाम तथा नियन्त्रणले बजारको नयाँ सिर्जनालाई बढाएको छ। शाङहाई शहरी सरकारको निर्देशनमा दुई व्यवसायले सहयोग गरी नयाँ न्यानोमेट्रियल श्रोतको प्रयोग गरी पुन: प्रयोग गर्ने केअन ९६ स्तरीय मास्कको सिर्जना गरेका छन्। हाल यो मास्कको उत्पादन सुरू भएको छ।

प्राप्त जानकारीअनार, यो मास्कसँग सास फेर्न सक्ने, गैर-पारगम्य नहुने, किटाणुशोधन नहुने तथा पर्यावरण संरक्षण गर्ने विशेषता रहेको छ। हरेक मास्कले बीस सामान्य मास्क जत्तिकै प्रयोग गर्न सकिनेछ। हरेक मास्कको मूल्य १५ देखि २५ चिनियाँ युआन हुनेछ।

जानकारी तथा लेखहरु