![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
जापान, दक्षिण कोरिया लगायत देशमा कोरोना भाइरस संक्रमण महामारीमाथि नजर पुर्याउनुका साथै महामारीको अन्तर्राष्ट्रिय प्रसारलाई रोक्न र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यको सुरक्षा गर्नका लागि यी देशहरूसँग आदानप्रदान तथा सहकार्यलाई अझ घनिष्ट पारी संयुक्त रोकथाम तथा नियन्त्रण गर्ने इच्छा चीनले राखेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले फेब्रुअरी २५ तारिख नियमित पत्रकार सम्मेलनमा बताउनुभएको हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |