फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ लगायतका नेताद्वारा महामारी रोकथामका लागि चन्दा दान

(GMT+08:00) 2020-02-26 19:40:45

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्यूरोको स्थायी समितिले फेब्रुअरी २६ तारिख बैठक गरेर कोरोना भाइरस निमोनियाको महामारी सामना गर्ने कार्यसम्बन्धी केन्द्रीय नेतृत्व मण्डलको प्रतिवेदन सुनुवाई गरेर वर्तमान महामारी अवस्थाको विश्लेषण गर्दा केन्द्रीय कार्यको योजना बनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

केन्द्रिय समितिको आह्वानमा महासचिव सी चिनफिङ, ली खछ्याङ लगायत राजनीतिक व्यूरोका स्थायी सदस्यहरूले महामारीको रोकथाम तथा नियन्त्रण कार्यलाई चन्दा स्वरूप रकम दिनुभएको छ।

जानकारी तथा लेखहरु