फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ विरुद्धको उहान युद्ध

(GMT+08:00) 2020-02-28 10:00:51

उहान, चीनको केन्द्रमा रहेको हुपेई प्रान्तको एक करोड दस लाख बासिन्दा रहेको महानगर हो। यो हिउँदमा उहानले अकल्पनीय रक्षात्मक युद्ध गर्नुपर्‍यो। शत्रु चाहिँ नयाँ कोरोना भाइरस हो। नयाँ भाइरस र मानवबीचको यो विशेष युद्ध हो। उहानको सुरक्षा नै चीन र विश्वको रक्षा हो। विजय हतारमा उद्घोष गर्नुहुँदैन जबसम्म पूर्णरुपमा युद्ध जितिदैन।

जानकारी तथा लेखहरु