फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबै एक भएर महामारीलाई पराजित गरौँ

(GMT+08:00) 2020-02-29 19:39:22

हालै एकजना चिनियाँ युवतीले जापानको सडकमा बटुवालाई निशुल्क रुपमा मास्क बाँडेको भिडियोले चीन र जापान दुबै मुलुकका सामाजिक सञ्जाल प्रकोगकर्ताको ध्यान तानेको छ।

चीनमा कोभिड १९ को महामारी फैलिएपछि नेपाल, जापानलगायतका धेरै मुलुकहरूले चीनलाई चिकित्सा सामग्री सहयोग गरेका छन्। चीन सहायताहरुको भावना बुझ्ने राष्ट्र हो। भिडियोमा ती चिनियाँ युवातीले जापानको सडकमा निशुल्क मास्क बाँडेको कुरामा पनि चीनको यस्तो भावना देखिएको छ।

महामारी सिमानाविहीन हुन्छ। चीनले महामारी फैलिएका अरु मुलुकहरूलाई समर्थन र सहयोग गर्न बिर्सेको छैन। सबै एक भएर महामारीलाई पराजित गर्न सकिन्छ।

जानकारी तथा लेखहरु