फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोद्बारा सम्मेलनको आयोजना

(GMT+08:00) 2020-03-04 20:42:15
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मार्च ४ तारिख एउटा सम्मेलनको आयोजना गर्दै वर्तमान एनसीपी रोग निवारण र नियन्त्रण तथा आर्थिक र सामाजिक प्रचलनलाई स्थिर पार्ने लगायतका महत्वपूर्ण विषयहरूको अनुसन्धान गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सम्मेलनको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु