फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रोग प्रतिरोध र अन्य विभिन्न क्षेत्रमा कार्यरत् महिलाहरूलाई महिला दिवसको शुभकामना

(GMT+08:00) 2020-03-08 17:45:39
मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले केन्द्रिय समितिको तर्फबाट रोग निवारण र नियन्त्रणको पहिलो लाईनमा र अन्य विभिन्न क्षेत्रमा कार्यरत् महिला दिदीबहिनीहरूलाई हार्दिक अभिवादन गर्नुका साथै देशका विभिन्न जातिका महिलाहरूलाई महिला दिवसको शुभकामना प्रकट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, एनसीपीपछि अधिकांश महिला चिकित्साकर्मीहरूले खतराका बावजुद दिन रातभर रोग निवारण र नियन्त्रणको पहिलो लाईनमा मिहिनेतसँग काम गरिरहेका छन्। विभिन्न तहका पार्टी समिति र सरकारले रोग निवारण र नियन्त्रणको पहिलो लाईन र विभिन्न क्षेत्रमा कार्यरत् महिलाहरूको ख्याल-विचार गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु