फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा वुहान सहर पुगेर कोभिड १९ विरुद्ध कार्यको निरीक्षण

(GMT+08:00) 2020-03-10 11:36:42

आज दश तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विमानद्वारा हुपै प्रान्तको वुहान सहरमा पुगेर हुपै र वुहानको कोभिड १९ विरुद्ध जारी कार्यको निरीक्षण गरी अग्रपंक्तिमा रहेका चिकित्साकर्मी, मुक्ति सेनाका सिपाही, आधारभूत समुदायका कर्मचारी, प्रहरी, आधारभूत सरकारी कर्मचारी, स्वयंसेवक र नागरिकप्रति सहानुभूति दिनुभएको छ।

जानकारी तथा लेखहरु