फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली र पाकिस्तानी राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2020-03-17 19:33:25

चीनका प्रधानमन्त्री ली खछ्याङले १७ तारिख पैचिङमा पाकिस्तानका राष्ट्रपति अरिफ रहमान अल्भिसँग भेटवार्ता गर्नुभएको छ।

चीनमा कोभिड-१९ महामारी फैलिएपछि पाकिस्तानले छिटै सहायता दिएको प्रधानमन्त्री लीले सम्झनुभयो। हाल दुवै मुलुकमा महामारी भएर चीनले पाकिस्तानलाई आवश्यक आपूर्ति सामग्री दिनुका साथै विभिन्न क्षेत्रमा सहयोगलाई गहन पार्ने इच्छा राखेको छ।

राष्ट्रपति अल्भिका अनुसार, पाकिस्तानले सधैं दृढताका साथ चीनलाई समर्थन गर्नुका साथै महामारीको प्रतिरोध गर्न चीनको कार्यमाथि उच्च मूल्याङ्कन गर्दछ…

जानकारी तथा लेखहरु