फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड-१९ भ्याक्सिनको परीक्षण प्रयोग चीनमा शुरू हुने

(GMT+08:00) 2020-03-18 19:26:08

मार्च १६ तारिख चिनियाँ अनुसन्धानकर्ता छन वेको टोलीले अध्ययन गरेर विकास गरेको कोभिड-१९ भ्याक्सिनको पहिलो खेपको परीक्षण प्रयोग हुने भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड, चीनको कानून नियम बमोजिम, सो भ्याक्सिनको सुरक्षित, प्रभावकारी तथा नियन्त्रण सकिने एवम् ठूलो परिधिको उत्पादनको तयारी कार्य गरिसकेको छनले बताएकी छिन्।

जानकारी तथा लेखहरु