![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
मार्च २२ तारिखसम्म चीनको मुख्य भूमिमा कोरोना भाइरसबाट संक्रमित संख्या ५१२० जना रहेका छन्। निको भएर अस्पतालबाट डिस्चार्ज भएकाको संख्या ७२,७०३ रहेको छ। ३२७० जनाको मृत्यु भएको छ। चीनको मुख्य भूमिमा कोरोना भाइरसबाट संक्रमित कूल संख्या ८१, ०९३ रहेको छ। संदिग्ध विरामीको संख्या १३६ बाँकी छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |