|
|
|
|||||||||
|
||

पूर्व अमेरिकी राष्ट्रपतिको राष्ट्रिय सुरक्षा मामिला सहायक सुसान राइसले भन्नुभयोः यस्तो भनाइ विभेदपूर्ण रहेको छ। यो सरकार जिम्मेवार छैन।

पूर्व नेटोको लागि अमेरिकी राजदूत इभो डाल्डरले भन्नुभयोः पहिले विश्वव्यापी संकटमा, अमेरिकाले अरु मुलुकलाई नेतृत्व गरी संयुक्त रुपमा कार्वाही चालेर समस्याको समाधान गरेको थियो। अहिले कोभिड १९ को फैलावटसमक्ष हामीले जातिवादको दोषारोपणमा सहयोगी खोज्दैछौँ।

अमेरिका ब्रूकिंगस प्रतिष्ठानका उच्च स्तरिय अध्ययनकर्ता भाली नास्रले भन्नुभयोः पोम्पेओको भनाइ अर्थहिन छ। चीनको व्यवहारले मानिसको मनलाई विजय गर्दैछ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||