![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हालै ह पै प्रान्तीय छेन आन शहरले महामारीको रोकथाम तथा नियन्त्रण गर्नुका साथै चिकित्सा सामग्री कम्पनीलाई फरक उमेरका विद्यार्थीको अनुहार आकारबमोजिम फरक आकारको मास्कको उत्पादन गर्न निर्देशन जारी गरी माध्यमिक तथा प्राथमिक विद्यालयको पढाइ शुरू गर्ने तयारी गरेको छ।
हाल छेन आन शहरका चिकित्सा सामग्री कम्पनीहरूले प्रति दिन माध्यमिक तथा प्राथमिक विद्यार्थीका लागि मास्क उत्पादन गर्ने संख्या एक लाख तीस हजार पुगेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |