![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
आज अप्रिल ८ तारिखबाट उहान शहर लकडाउनबाट मुक्त भएको छ। जनवरी २३ तारिखबाट यो शहरमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि लकडाउन गरिएको थियो। पछिल्लो अवस्थामा यहाँको स्थिति सामान्य बन्दैगएको छ। उहानले भाइरस महामारीको सफल नियन्त्रण गरेको छ। यसै बीच चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले उहान शहर लकडाउन मुक्त भएको अवसर र महामारी नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताप्रति खुशीका साथै शुभकामना व्यक्त गर्नुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |