फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म बन्द

(GMT+08:00) 2020-04-08 16:01:35

चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई नेपाल सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

यो निर्णयले कमर्सियल उडानलाई रोक लगाएको छ। तर, उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्‍चालन हुने छन्।

जानकारी तथा लेखहरु