फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्समा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० हजार बढी

(GMT+08:00) 2020-04-08 16:23:19

अप्रिल ७ तारिख फ्रान्सका स्वास्थ्य मुख्यालयका प्रमुख जेरोम सालोमनले फ्रान्समा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १०,३२८ पुगेको बताएका छन्। सो दिनमात्र १,४१७ जनाको मृत्यु भएको छ। फ्रान्सको सार्वजनिक स्वास्थ्य विभागको पछिल्लो तथ्याङ्क अनुसार, अस्पतालबाट निश्चित गरिएको कोभिड-१९ संक्रमितहरूको संख्या ७८,१६७ पुगेको छ साथै २४ घण्टायता ३,७७७ जना नयाँ संक्रमितहरू थपिएका छन्।

जानकारी तथा लेखहरु