फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वु हान शहर र हु पै प्रान्तबाट बाहिर जाने राजमार्ग खोलियो

(GMT+08:00) 2020-04-08 16:25:28

हु पै प्रान्तको सदरमूकाम वु हान शहरले अप्रिल ८ तारिख बुधबारदेखि वु हान शहर र हु पै प्रान्तबाट बाहिर जाने राजमार्ग पुन:खोलेका छन्।

यी तस्विरहरुमा, वु हानको उत्तरी एक्सप्रेस राजमार्गको टोल गेटमा अप्रिल ८ तारिख बिहान त्यहाँका कर्मचारीहरु बारको सरसफाइ गरिरहेका छन् साथै मोटर-गाडीहरु एक्सप्रेस राजमार्गमा चलिरहेको दृश्य पनि देख्नसकिन्छ।

जानकारी तथा लेखहरु