फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लकडाउनबाट वुहान मुक्त भएकोमा खुशी प्रकट

(GMT+08:00) 2020-04-08 16:54:41

वुहान विश्वविद्यालयमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत युनिका मुल्मीले वुहानका जनताले अनुशासित भएर कोरोनालाई जितेको बताउनु भएको छ। आफू कोरोना संक्रमण सुरुहुनुभन्दा पहिले नै नेपाल फर्किएको तर नेपालबाट आफ्नो विश्वविद्यालयसँग घनिष्ठ सम्पर्कमा रहेर जानकारी लिइरहेको बताउँदै लकडाउनबाट वुहान मुक्त भएकोमा खुशी प्रकट गर्नु भएको छ।


जानकारी तथा लेखहरु