फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहान खुल्यो

(GMT+08:00) 2020-04-08 22:59:25
आज अप्रिल ८ तारिख, आज वुहान लकडाउनबाट मुक्त भएको छ। ८ तारिख विहान सबेरैदेखि वुहान शहरको यातायात नियन्त्रण हटाइयो। रेलमार्ग, नागरिक उड्डयन, जल यातायात, राजमार्ग, शहरी सार्वजनिक यातायात पुनःसंचालन भएको छ। सबै गाडीहरू बसन्ततर्फ प्रस्थान गरेका र सुन्दर भविश्यतर्फ प्रस्थान भएका छन्।
जानकारी तथा लेखहरु