फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा वसन्तकाल

(GMT+08:00) 2020-04-11 18:49:29

हाल विश्वका अधिकाँश भागमा वसन्त ऋतु छाएको छ। तर कोरोनाभाइरसको महामारीका कारण सबैजन बाहिर टहल्न पाएका छैनन्। यस भाइरसको कहर अझै बाकी छ र अत्यावश्यक कामबाहेक बाहिर नजानु नै सबैका लागि श्रेयश्कर पनि छ। यति खेर यता चीनमा भने यस अदृश्य भाइरसको प्रभाव लगभग अन्त्य भइसकेको छ। वसन्त छाएको बेइजिङको जनजीवन सामान्य बन्दैगएको छ। तापनि अझै केही सावधानी अपनाउनु जरूरी देखिन्छ।

यस भिडियोमा सहकर्मी अजय अलौकिकसँगै वसन्तयामको बेइजिङका साथै वसन्त पुष्पलगायत उद्यानको मनोहर दृश्य हेर्नुहोस्।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु